Skip to main content

Posts

Showing posts from March, 2020
मिसिङ यू (कबिता)                  Ganesh B. Dhami घाम लाग्छ, तिमीलाई सम्झिन्छु। झरी पर्छ, भिज्न मन लाग्छ। एक्लै हुँइकिन्छु, तिमीलाई सम्झिन्छु। आकाश गर्जिन्छ, डराउछु। कल्पना गर्छु, तिमीसङ्गै छु। शहरको भिड्मै हुन्छु, एक्लो महसुस गर्छु। कतै नयाँ ठाउँ घुम्न जान्छु, तिम्रो याद आइरहन्छ, लाग्छ, तिमीसङ्गै हुनपाए कस्तो हुन्थ्यो होला। तिमीलाई सम्झि केहि लेख्न खोज्छु, कलम त्यसै रोकिन्छ। आँखाबाट आँसु झर्छ, डायरि माथी नै सुत्छु। ब्युझिँदा पानाहरु आँसुले भिजेका हुन्छन, डियर ब्लु मुन। July 15, 2017