Skip to main content

Posts

Showing posts with the label Biography

को हुन त खप्तड स्वामी ?

                गणेश बहादुर धामी सन् १९४० को दशकमा एक जना करिब ६० वर्षिय बृद्ध साधु भारतको पञ्जाव प्रान्तबाट पश्चिम नेपालको हालको खप्तड (बाजुरा, बझाङ्ग, अछाम र डोटी जिल्लाको बिचमा अवस्थित) क्षेत्रमा आई साधना गर्न थाले र कालान्तरमा उनै व्यक्ति ‘श्री १००८ परमहंश सचितानन्द सरस्वती’ अर्थात ‘खप्तड स्वामी’ र ‘खप्तड बाबा’ को नामबाट चर्चित हुन पुगे । यद्यपि, उनका अधिकांश पुस्तकहरु उर्दु भाषामा लेखिएका हुनाले कतिपय इतिहासकारहरु उनी पाकिस्तानबाट आएका हुन सक्ने अड््कल पनि काट््ने गर्छन्् । खप्तड स्वामीको जन्म र पारिवारीक पृष्ठभुमी बारे बिस्तृत विवरण सधैं रहस्य कै गर्भमा सिमित रह्यो । कतिपय विषयवस्तुहरु यस्ता थिए उनी सधैँ त्यसबाट पन्छिन खोज्थे । उनले आफ्नो उमेर र नाम कहिल्यै कसैलाई बताएनन्् । स्वर्गिय राजा बिरेन्द्र जो विभिन्न पर्व र अवसरमा  स्वामीको सल्लाह र आशीर्वाद लिन खप्तड जाने गर्थे तर उनलाई समेत स्वामीले आफ्नो बारे कहिल्यै केही बताउन चाहेनन्् । कतिपय व्यक्तिहरुसँगको संवादको आरम्भमै उनी “सबै सोध्नुहोस्् तर मेरो उ...

Who was Khaptad Baba? (Biography) by Ganesh B. Dhami

Khaptad Baba Khaptad Swami or Khaptad Baba was an eremite who is reported to one day have come to the Khaptad plateau of western Nepal from Punjab, India during 1940s in his 60s. Yet, some historians argue that h e had come from Pakistan since some of his writings are written in Urdu. Much about the origin and background of Khaptad Swami is shrouded in mystery. Some speculate that he was a medical doctor trained in England. It is rumored that when he was practicing in a hospital, he was astonished by some miracles of life and death phenomenon, like a declared dead person revived, which was almost impossible from the perspective of modern science. He was once, desperately trying to save the life of a child. But minute by minute, the child was going towards the dark cave of the death. He found himself utterly helpless. Then, a hermit came in his town of Jammu-Kashmir with Himalayan herbs and power of Yoga, saved the life of that child. After that incident, he kne...